फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर सुनसरी क्षेत्र नं. १ को राजनीतिक माहोल तातेको छ । पुराना दल र नयाँ उदयीमान शक्तिहरूको प्रतिस्पर्धाले यस क्षेत्रको चुनाव रोचक बनेको छ । यसैक्रममा
राष्ट्रिय पजातन्त्र पार्टी बाट समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी सुनसरी क्षेत्र नं १ को कार्यालय धरानमा उम्मेद्वारी दर्ताका लागि मुस्लिम समुदायबाट आउनु भएकी नाजिया खातुनले नेपालमा हिन्दुराष्ट्र कायम हुनुपर्ने बताएकी छिन ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।