one
विज्ञापन

श्रम सँस्कृति पार्टी राष्ट्रिय पार्टी बन्न सफल........

Article Image
Article Image
Article Image
Article Image

श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएको छ । पर्टी स्थापनाको कम समयमै समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउदै राष्ट्रिय पार्टी बन्न सफल भएको हो । श्रम सँस्कृतिले सुनसरी १ बाट हर्कसाम्पाङ राई, खोटाङबाट आरेन राई र भोजपुरबाट धुर्वराज राई गरि कुल ३ स्थानमा जित हासिल गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मतपरिणाम अनुसार समानुपातिकतर्फ खसेको कुल मत ८५ हजार ५०२ मध्ये श्रम सँस्कृति पार्टीले ३२ हजार २३० मत पाएको छ । प्रत्यक्षतर्फ उम्मेद्वार हर्क साम्पाङले ३५ हजार ७४१ मत पाएका थिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन