one
विज्ञापन

हिउँदे बाढीले भाँच्यो निर्माणाधीन मोटरेबल पुल

Article Image

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं. ५ र ६ फाकुम्बा क्षेत्रलाई वडा नं. २ र १ हुँदै दोभान बजार र फुङलिङ बजारसँग जोड्ने दोभान-तिरतिरें-खार्ते-फाकुम्बा-साम्तोङ-सिन्धोलुङ झरना सडक अन्तर्गत नेरुवाखोला खार्तेमा निर्माणाधीन मोटरेबल पुल हिउँदे बाढीका कारण भाँचिएको छ। पुलको स्ल्याप ढलान कार्य सम्पन्न गरी लठ्ठा तन्काउने तयारी भइरहेका बेला चैत १० गते साँझ आएको हिउँदे बाढीले पुलमा क्षति पुर्याएको मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन