२०८३ जेठ १२
"जसले आफ्नो अप्ठ्यारो टार्नका लागि अर्काको घरको शान्ति र खुसी बर्बाद गर्यो, उसलाई समाज र कानुनले कहिल्यै माफी दिने छैन । २२ लाखको मूल्यहीन चेकले यस चरम गैरजिम्मेवारीको गहिराइ लुक्न सक्दैन ।"
विगत लामो समयदेखि समाजमा घट्ने आर्थिक ठगीका घटनाहरूमध्ये अत्यन्तै निन्दनीय, अमानवीय र क्रूरतम आर्थिक अपराधको रूपमा जिल्ला रामेछाप उमाकुण्ड गा.पा वडा नम्बर ४ घर भई हाल काठमाडौँ बस्ने आङदेन्डी शेर्पाको कर्तुत सार्वजनिक गर्दैछु । आफ्नो व्यापार व्यवसायको सिलसिलामा मेरो
परिवारका सदस्य देवमाया लामालाई विश्वासको जालमा पारी, चरम संकटको फाइदा उठाएर गरिएको यो आर्थिक शोषणले अहिले समाज र कानुनी वृत्तलाई समेत स्तब्ध बनाएको छ ।मानवीय संवेदनालाई नै तिलाञ्जली दिएर गरिएको यस हर्कतले दोषीको कुरुप अनुहार मात्र उदाङ्ग पारेको छैन, बरु एउटा निष्कलंक परिवारलाई गहिरो मानसिक र सामाजिक पीडाको भुँवरीमा धकेलिदिएको छ ।
यो भन्दा ठूलो अमानवीयता अर्को के हुन सक्छ कि, मिति २०७८ साल पुष २८ गतेको समयमा देवमाया लामा अत्यन्तै बिरामी भएको अवस्था थियो, जुन बेला उहाँ सामान्य हिँडडुल गर्न र बैंकमा समेत आफैं जान नसक्ने अवस्थामा हुनुहुन्थ्यो । तर, सोही संवेदनशील घडीमा आङदेन्डी शेर्पाले आफूलाई अत्यन्तै ठूलो संकट परेको भन्दै साथीको नाताले सहयोग मागेपछि, बिरामी अवस्थामा रहेकी देवमाया लामा उहाँकै समस्या टार्नका लागि सकिनसकी बैंकमा गएर उक्त रकम दिनुभएको थियो । तीन महिनाभित्रमा अक्षरसः फिर्ता गर्छु बिरामी व्यक्तिको बचतबाट यसरी रकम लिएर सङ्कट टारेपछि पनि लामो समयसम्म फिर्ता नगर्नु आङदेन्डी शेर्पाको पूर्वनियोजित ठगी र आपराधिक मानसिकताको अकाट्य प्रमाण हो ।
बिरामी अवस्थामा गुन लगाउने देवमाया लामाको उदारता र मानवीयताको बदलामा आङदेन्डी शेर्पाले विगत चार वर्ष चार महिना बितिसक्दा पनि उक्त पैसा फिर्ता नगरी नाइँनास्ती र आलटाल गरेर चरम विश्वासघात गरिरहेका छन् । एउटा इमानदार परिवारको रकम वर्षौंसम्म पचाउने कुत्सित नियत राखेका कारण अहिले नराम्रोसँग पारिवारिक द्वन्द्व र गम्भीर मनमुटावको वातावरण सिर्जना भएको छ । सहयोगी हातहरूमाथि बज्रपात गराउँदै, एउटा प्रतिष्ठित परिवारभित्र आन्तरिक कलह, मानसिक तनाव र अशान्तिको वातावरण सिर्जना गर्ने आङदेन्डी शेर्पा नै यस पारिवारिक समस्या र विखण्डनका मुख्य कारक एवं पूर्ण जिम्मेवार पात्र हुन् ।
आफ्नो दायित्वबाट पन्छिन र समय लम्ब्याउन माहिर आङदेन्डी शेर्पाले कानुनी कारबाहीबाट बच्नका लागि फेरि अर्को प्रपञ्च रच्दै मिति २०८२ साल असोज २९ गते तीन महिनाभित्रमा उक्त रकम दिन्छु भनी देवमाया लामालाई आश्वासनसहित २२ लाख रुपैयाँको बैंक चेक थमाएका थिए । तर, विडम्बना र संवेदनाशून्यताको पराकाष्ठा, उक्त चेक दिएको पनि आज सात महिनाभन्दा बढी समय व्यतित भइसक्दा समेत उनले उक्त रकम भुक्तानी नगरी बैंकिङ कसूर र चेक अनादर (Check Bounce) को गम्भीर कानुनी अपराध गरेका छन् । कानुनको नजरमा दोषी देखिने र २२ लाखको मूल्यहीन चेक दिएर पीडितलाई अमूल्य समयसम्म झुलाउने उनको यो हर्कतले उनी गैरजिम्मेवार र चरम विश्वासघाती पात्र हुन् भन्ने कुरा स्पष्ट पार्दछ ।
पीडित पक्षले हरसम्भावित लचकता अपनाउँदै र मानवताको नाता राख्दै मिति २०८२ साल मङ्सिर महिनामा 'तपाईँसँग एकैपटक छैन भने पाँच/सात लाख रुपैयाँ मात्र भएपनि अहिले दिने व्यवस्था गरौं' भनी सहज बाटो देखाइदिँदा र सम्झाउँदा समेत आङदेन्डी शेर्पाले त्यसलाई ठाडो अस्वीकार गर्दै कुनै चासो र सरोकार देखाएनन् । उनी यतिमा मात्र रोकिएनन्, मिति २०८३ साल जेठ ५ गते पनि 'लामो समय भइसक्यो, कम्तीमा केही रकम भएपनि दिएर इमानदारिता प्रदर्शन गर' भनी आग्रह गर्दा समेत उनले घमण्ड र चरम गैरजिम्मेवारीपन देखाउँदै कुनै चासो दिएनन् । संकटको समयमा गुन लगाउनेमाथि गरिएको यस्तो लज्जास्पद व्यवहारले आङदेन्डी शेर्पाको नियत र इमानदारिता शून्य रहेको स्पष्ट पार्दछ ।
अतः यो लेखमार्फत आङदेन्डी शेर्पालाई अन्तिम र कडा चेतावनी (Final Ultimatum) जारी गरिन्छ कि, संकटको बेला बिरामी अवस्थामा रहेकी देवमाया लामाबाट लिइएको रकम र जारी गरिएको २२ लाखको चेक बराबरको सम्पूर्ण रकम बिनाकुनै बहानाबाजी तत्काल फिर्ता गरियोस् । अन्यथा, यो विषयलाई लिएर नेपाल सरकारको प्रचलित मुलुकी अपराध संहिता बमोजिम आपराधिक विश्वासघात तथा बैंकिङ कसूर ऐन अन्तर्गत तत्काल कानुनी प्रक्रिया अगाडि बढाइनेछ । साथै, उनको यो चरम गैरजिम्मेवारीपन र अमानवीय कृत्यलाई समाजको तल्लो तहसम्म लगेर उनको सामाजिक साख, इज्जत र प्रतिष्ठाको उजागर गर्न सम्बन्धित पक्ष बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको भागीदार स्वयम् आङदेन्डी शेर्पा हुनुपर्नेछ ।
"नोट: अब सायद तपाईँहरूसँग मेरो भेट नहुन पनि सक्छ । एक प्रतिष्ठित र सम्मानित परिवारभित्र आज जुन दूरी, अविश्वास र पीडाको आँधी चलेको छ, त्यसको गहिरो घाउ मैले दिनरात भोगिरहेको छु । परिस्थितिले मलाई आफ्नै आमासँग समेत खुलेर भेट्न नसक्ने अवस्थामा पुर्याएको छ । आङदेन्डी शेर्पाका कारण सिर्जित यो विखण्डनले मेरो मन, आत्मा र जीवनलाई असह्य रूपमा थकित बनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।