मोरङको विराटनगर वार्ड नम्बर १३ बाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा मंसिर ९ गते लागू औषध बेचबिखन भईरहेको छ भन्ने इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जहदा गाउँपालिका(१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।