one
विज्ञापन

विराटनगर–१४ स्थित सुरेश यादवको घरमा सशस्त्र प्रहरीले बुधबार बिहान छापा....

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

विराटनगर–१४ स्थित सुरेश यादवको घरमा सशस्त्र प्रहरीले बुधबार बिहान छापा मारेको छ । यादवको घरमा भारतबाट तस्करी गरी ल्याइएका लत्ता कपडाल गायतका सामान भण्डारण गर्ने गोदाम रहेको आशंकामा सशस्त्र प्रहरीले छापा मारेको हो ।
विशेष सूचना पाएर सशस्त्र प्रहरीको टोली बिहान करिब ६ बजेदेखि यादवको घरमा पुगेको र घरमा खानतलासी गरे पनि प्रहरीले लत्ताकपडा, खाद्यात्र वा अन्य कुनै त्यस्तो सामग्री फेला पार्न सकेन । भारतबाट तस्करी गरी ल्याइएका सामान स्थानीय क्षेत्रमा भण्डारण गरेर रातको समयमा नेपालको विभित्र ठूला सहरतर्फ पठाउने गरिएको चर्चा चल्दै आएको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन