one
विज्ञापन

बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन..........

Article Image

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै विभिन्न नाराबाजी गरेका थिए । ‘बलात्कारीलाई फाँसी दे’लगायतका नारा लगाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।
सहभागीहरूले माइतीघर मण्डलादेखि जिल्ला अदालत, बबरमहलसम्म ¥यालीसमेत निकालेका थिए । ¥यालीमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन